३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


चितवनमा गाडी कल्बर्डमा खस्दा दुईको मृत्यु, सात घाइते, तीनकाे अवस्था गम्भीर

काठमाडौं । चितवनमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आइतबार विहान भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी अनियन्त्रित भई कल्भर्टबाट खाल्डोमा खस्दा