१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा शनिबार राति म्यान्चेस्टर सिटी विजयी हुँदा लिभरपुल पराजित भएको छ । आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई ३–१ ले पराजित गरेकाे हाे ।