२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


म्यान्चेस्टर सिटी काराबाओ कपबाट बाहिरियो

काठमाडौं, कात्तिक ११ । साविक विजेता म्यान्चेस्टर सिटी काराबाओ कप फुटबल प्रतियोगिताको चौथो चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई वेष्ट ह्याम युनाइटेडले टाइ–ब्रेकरमा पराजित ग¥यो । निर्धारित

प्रिमियर लिग : चेल्सी र सिटीको फराकिलो जित

एजेन्सी । इग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी र म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेका छन् । चेल्सीले आफ्नै मैदानमा भएको खेलमा नरिच सिटीलाई ७– ० ले हरायो । चेल्सीको लागि

चेल्सी शीर्ष स्थानमा

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर सिटी, लिभरपुल र लेष्टर सिटी विजयी भएका छन् । तालिकाको शिर्ष स्थानमा रहेको चेल्सीले ब्रेन्टफोर्डलाई १–० ले पराजित ग¥यो । चेल्सीको

प्रिमियर लिगमा सिटी र लिभरपुलले खेले बराबरी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा उपाधि दावेदारहरु म्यान्चेस्टर सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन् । आफ्नै मैदानमा भएको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा लिभरपुलले सिटीसँग अंक

पिएसजीद्वारा सिटी पराजित, मेस्सीले गरे नयाँ क्लबका लागि पहिलो गोल

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा गएराति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । पिएसजीको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि लियोनल मेस्सी र इद्रिसा

च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इंग्लीश क्लबहरु म्यान्चेस्टर सिटी र लिभरपुल विजी भएका छन् । समुह ‘ए’ को खेलमा म्यान्चेस्टर सिटीले जर्मनीको आर.बी लेप्जीगलाई ६–३ ले पाखा लगायो

म्यान्चेस्टर सिटीद्धारा आर्सनल पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा १० जनामा समेटिएको चेल्सीले लिभरपुललाई बराबरीमा रोकेको छ । गएराती लिभरपुलको मैदानमा भएको खेलको २२ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिए

प्रिमियर लिग : टोटनह्यामद्धारा म्यान्चेस्टर सिटी पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई १–० ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन कोरियाली खेलाडी सन हिउङ मिनले ५५ औं

लुकाकु चेल्सी फर्किए, केन म्यान्चेस्टर सिटी जाँदै

एजेन्सी । बेल्जियन खेलाडी रोमेलु लुकाकु इंग्लीश फुटबल क्लब चेल्सी फर्किएका छन् । यसअघि इटालीको इन्टर मिलानमा रहेका लुकाकु चेल्सीसँग किर्तीमानी रकमको सम्झौता गर्दै पुरानै क्लब भित्रिएका हुन् । लुकाकुको

म्यान्चेस्टर सिटीलाई हराउँदै लेष्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

एजेन्सी । यस वर्षको कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि लेष्टर सिटीले जितेको छ । इंग्ल्याण्डको वेम्बलेमा गएराति भएको खेलमा म्यान्चेस्टर सिटीलाई १–० ले हराउँदै लेष्टर सिटीले कम्युनिटि शिल्ड जितेको हो