१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजपाल यादवमाथि २० लाख ठगीकाे आराेप

सिंहले प्रहरीलाई दिएको उजुरीमा यादवले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् । तर, यादवले आफ्नाे छोरालाई कुनै सहयोग नगरेको सिंहकाे दाबी