६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


युएसएआइडी प्रमुख सामन्था स्वदेश फर्किंदै

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर बुधबार स्वदेश फर्किंदै हुनुहुन्छ । दुई दिने नेपाल भ्रमणमा रहनुभएकी उहाँ बुधबार उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन लाग्नुभएको हो