एजेन्सी । रुस र युक्रेनबिच युद्ध शुरु भएपछि पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्र संघले युक्रेनी भूभागबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्ताव अनुमोदन गरेपछि