काठमाडौं । युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई अमेरिकाले लज्जास्पद भन्दै आपत्ति जनाएको छ । युक्रेनी समकक्षीसँगको टेलिफोन वार्तापछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले