१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फ्रान्सका राष्ट्रपति म्याक्रों र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

काठमाडौं । युक्रेनको सीमा नजिक रुसी सेना तैनाथ गरिएतापनि आक्रमण गर्ने रुसको योजना नरहेको विश्वास दिलाएको फ्रान्सेली राष्ट्रपति म्याक्रोंले बताउनु भयो । विभिन्न देशको भ्रमणमा रहनु भएका फ्रान्सेली राष्ट्रपति म्याक्रों