१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


इटालीयन लिगमा शिर्ष स्थानका युभेन्टस युडिनेजीसँग पराजित

काठमाडौं । इटालियन लिग फुटबल प्रतियोगिता ‘सिरी–ए’ मा शिर्ष स्थानको युभेन्टस पराजित भएको छ । गएराति भएको खेलमा युडिनेजीसँग २–१ ले पराजित भएपछि युभेन्टसले उपाधिका लागि कम्तिमा अर्को खेलसम्म कुर्नुपर्ने