१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुसी राष्ट्रपति पुटिन युद्ध अपराधी भएको अमेरिकी राष्ट्रपतिको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी भएको आरोप लगाउनुभएको छ । ह्वाइट हाउसमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बाइेडेनले यस्तो आरोप लगाउनुभएको हो ।