९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


युद्ध संग्रहालयले वीर नेपालीको गौरवगाथाको संरक्षण गर्छ : राष्ट्रपति भण्डारी

सिन्धुली, साउन १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले वीर नेपालीहरुको शुरता र वीरताको इतिहास जोगाउन युद्ध किल्लाहरुको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताउनुभएको छ । सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको