१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनी राष्ट्रपतिद्वारा पुनिटसँग वार्ताको लागि आह्वान, भने– ‘जनताको मृत्यु रोक्न वार्ताको टेबलमा बसौं’

‘बाहिर स्क्वायरमा निस्कनुहोस्, यो युद्धको अन्त्यको माग गर्नुहोस्, यो तपाईंको अधिकार हो, जब कीभमा बम खस्छ, यो युक्रेनमा मात्र होइन युरोपमा भइरहेको छ’ उनले भने, ‘जब क्षेप्यास्त्रहरूले हाम्रा मानिसहरूलाई मार्छन्,

४८ घण्टाभित्र युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह, हवाइ बम आक्रमण हुनसक्ने चेतावनी

ह्वाइट हाउसले रुसी सैन्य बल युद्धका लागि तयारी अवस्थामा रहेको बताउँदै हवाई बम आक्रमण सुरु हुनसक्ने भएकाले त्यहाँबाट निस्कन कठिन हुनसक्ने चेतावनी समेत दिएको छ ।

ताइवानका रक्षामन्त्री भन्छन्– ‘२०२५ सम्म चीनले ताइवानमाथि पूर्ण आक्रमण गर्न सक्छ’

तर, ताइवान सरकारले भने ताइवान एक सार्वभौमसत्तासम्पन्न देश भएको भन्दै स्वतन्त्रताको घोषणा गर्न आवश्यक नरहेको बताउँदै आएको छ ।

अफगानिस्तानमा अमेरिकाः हजारौं हजारको जीवन ध्वस्त, साढे २२ खर्ब डलर स्वाहा, मुलुक तालिबानकै कब्जामा

अलकायदाले न्यूयोर्कस्थित जुम्ल्याहा भवनमा आक्रमण गरेपछि सन् २००१ मा ‘आतंकवादविरुद्धको युद्ध’का नाममा अफगानिस्तान छिरेको अमेरिका दुई दशकपछि घर फर्कँदै गर्दा पनि युद्ध विजेताका रुपमा फर्कन भने नसकेको विश्लेषण भइरहेको छ

बेलायती पूर्वप्रधानमन्त्रीद्वारा बाइडेनकाे आलाेचना

आतंकवादविरुद्धको लडाईंमा आफूहरूलाई साथ दिने सबैलाई अफगानिस्तानबाट ननिकाल्दासम्म ब्रिटेन त्यहीँ रहिरहनुपर्ने नैतिक दायित्व हुने पनि उहाँले उल्लेख गर्नुभयो ।

तालिबानसँग वार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली कतारमा

उहाँले प्रतिनिधिमण्डल पूर्णतया आधिकारिक रहेको र तालिबानसँग वार्ता गर्ने जानकारी दिएका छन् । यसैबीच उच्च परिषद्का प्रमुख अब्दुल्लाले यस वार्ताले देशका विभिन्न भागमा सुरक्षा बल र तालिबानबीच चलिरहेको हिंसा रोकिन

अमेरिकी ड्रोन आक्रमणको जवाफी कारबाही गर्ने तालिबानको चेतावनी

बगलान र कुद्रुज प्रान्तमा भएको दुई आक्रमणमा ठूलो संख्यामा तालिबान लडाकु मारिएका छन् । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको निन्दा गरेको छ ।

रुसी लडाकु विमानबाट बेलायतको युद्धपोतमाथि चेतावनी

एजेन्सी । क्राइमिया नजिकको ‘ब्ल्याक सि’ मा रुस र बेलायतका जलसेनाबिच तनाव पैदा भएको छ । बेलायतको युद्धपोत ‘एच.एम.एस डिफेन्डर’ हिजो क्राईमिया नजिकको सागरमा प्रवेश गरेपछि रुसी लडाकु विमान र

इजरायल र प्यालेस्टाइनबिचको युद्ध दोस्रो हप्तामा प्रवेश, युद्ध विरामको सम्भावना छैन

एजेन्सी । इजरायल र प्यालेस्टाइनबिचको युद्ध दोस्रो हप्तामा प्रवेश गरेको छ । गत सोमबारदेखि दुबै पक्षबाट लगातार आक्रमण भइरहेपनि युद्ध विरामको कुनै सम्भावना देखिएको छैन । अहिलेसम्म गाजामा ६१ बालबालिकासहित

इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । गएराति दुबै देशका नेताहरुसँग टेलिफोन संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान