काठमाडौं । रुसले युक्रेनको युद्धग्रस्त दक्षिणी शहर मारियोपोलमा युद्ध विराम घोषणा गरेको छ । युद्धले क्षतविक्षत अवस्थामा रहेको शहरमा फसेका सर्वसाधारणको उद्धारका लागि भन्दै रुसले युद्धविराम घोषणा गरेको हो ।