६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


न्यायपालिका कि युद्धपालिका !

न्यायालयको त्यो उच्च र सम्मानित गजुर सुरक्षित राखेमात्र नागरिकप्रति सम्मान गरेको ठहर्छ । समयमै ख्याल गरौं, आज बाँस सिध्याएर भोलि बाँसुरीको खोजीमा भौंतारिने दिन नआओस् ।