काठमाडौं । अर्मेनियाले विवादास्पद क्षेत्रको स्वामित्व अजरबैजानलाई हस्तान्तरण गर्न सुरु गरेको छ । करिब ६ साता लामो विवादपछि शान्ति सम्झौता गर्दै स्वामित्व विवाद अन्त्य गर्न दुवै पक्ष सहमत भएका हुन्