काठमाडौं, असार २ । युरोपको महादेशीय फुटबल प्रतियोगिता युरोकपको १६ औँ सस्करण जारी छ । प्रतियोगिताका खेलहरु विभिन्न ११ देशमा भइरहेका छन् । प्रतियोगितामा युरोपका २४ टिमले प्रतिस्पर्धा गरिरहेका छन्