१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागमती प्रदेश युवा परिषद्का कार्यकारी अध्यक्ष पदमुक्त

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरेको, सोधिएको स्पष्टिकरणको चित्तबुझ्दो जवाफ नदिएको र पत्रकार सम्मेलन गरेर परिषद्को आन्तरिक गोपनियता भङ्ग गरेको आरोप लगाउँदै चौलागाईंलाई पदमुक्त

बागमती प्रदेश युवा परिषद्को कार्यालय उद्घाटन

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश युवा परिषद्ले युवाको हितका काम गर्ने र युवाको चौतर्फी विकास गर्ने खालका कार्यक्रम ल्याउन पनि सुझाव दिनुभएको छ ।