१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दिग्भ्रमित राजनीति र दिग्दर्शन नपाएको नयाँ पुस्ता

सन्जिव कार्की  पुस्तान्तरणमा अग्रजको सबै कुरा सरेको हुन्छ । पुस्ता पुस्ता हुँदै आजको पुस्ता र भोलिको पुस्तालाई पूर्वजका धर्म, संस्कृति, समाज, राजनीति, मनोविज्ञान लगायत यावत कुराको प्रभाव र अस्तित्व गाँसिएर