१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साफ यू–१६ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौं । साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि नेपाली यू–१६ राष्ट्रिय टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साेमबार २३ सदस्यीय टोलीको घोषणा गरेको हो ।