२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


यू-१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडी छनोट

काठमाडौं, मंसिर २० । नेपाल क्रिकेट संघ क्यानले एसीसी यु-१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका