१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


योग साधनामा सूर्य नमस्कार के हो ? स्वास्थ्यका लागि किन गरिन्छ सूर्य नमस्कार !

चन्द्र कटुवाल“भाष्कराय आरोज्ञं दिक्षित” । सूर्यले हामीलाई आरोग्य प्रदान गर्नु हुन्छ, अर्थात स्वस्थ पार्नुहुन्छ । हामीले सूर्यलाई देवता मानेर पुजा गर्छौं । योग साधनामा सूर्य नमस्कार निकै लोकप्रिय रहेको छ