काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार राति निधन भएको छ । पारिवारिक स्रोतका अनुसार गएराति साढे १२ बजे उहाँको निधन भएको थियो । बिहीबार दिउँसो वैद्यको स्वास्थ्यमा
गायक वैद्य स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उहाँकै निवासमा पुगेर पुगेर सम्मान अर्पण गरिएको हो । गायक वैद्यलाई कार्यक्रमका आयोजक र विन्ध्यवासिनी फाउन्डेशनका सल्लाहकारहरूले निवासमै पुगेर सम्मान अर्पण