१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


अभिनेत्रीले लगाइन् निर्मातामाथि यौन दुर्व्यवहारको आरोप

एजेन्सी । भारतीय टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ की अभिनेत्री जेनिफर मिस्त्रीले शोका निर्माता असित मोदीमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । जेनिफरले हालै वर्षौंदेखि शोको सेटमा आफूमाथि

हलिउड निर्माता हार्वी विरुद्ध यौन दुर्व्यवहारको आरोप

एजेन्सी । हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टिनमाथि मि टु अभियानका क्रममा धेरै महिलाहरूले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । अहिले यो मुद्दाको सुनुवाइ अमेरिकाको लस एन्जलस अदालतमा चलिरहेको छ ।

घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार

‍दाङ । दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएकाे छ । ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेकोभन्दै घोराही–१३ का ऋषि पोखरेलविरुद्ध उजुरी परेपछि घटना सार्वजनिक

‘क्रेजी रिच एशियन्स’ फेम अभिनेत्री यौन दुर्व्यवहारको शिकार, गरिन् चकित पार्ने खुलासा

एजेन्सी । चलचित्र ‘क्रेजी रिच एशियन्स’मा आफ्नो भूमिकाबाट चर्चित भएकी एसियाली अभिनेत्री कन्टेन्स वुले हालै आफू यौन दुर्व्यवहारको शिकार भएको खुलासा गरेकी छन् । उनको यो खुलसाले सबैलाई चकित पारेको

जेलमा रहेका बलिउड फिल्म समिक्षक कमलविरुद्ध यौन दुर्व्यवहारको आरोप

एजेन्सी । जेलमा रहेका बलिउड फिल्म समिक्षक कमल राशिद खानको समस्या फेरि बढेको छ । केआरके नामले परिचित फिल्म समिक्षक कमललाई सन् २०१९ को यौन दुर्व्यवहारको आरोपमा मुम्बईको वर्सोवा प्रहरीले

अभिनेता केभिन स्पेसीमाथि ३ पुरुषलाई यौन दुर्व्यवहार गरेको आरोप

एजेन्सी । हलिउड अभिनेता केभिन स्पेसी फाउलरलाई तीन पुरुषहरू विरुद्ध यौन दुर्व्यवहारको अभियोग लगाइएको छ । यस्तै, केभिनविरुद्ध आफ्नो इच्छाविपरीत एक व्यक्तिसँग यौन क्रियाकलाप गरेकोमा पनि मुद्दा दर्ता भएको बेलायतको

यौन दुर्व्यवहार गर्ने शिक्षाकलाई कारवाहीको माग गर्दै माईतीघरमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरुले छात्रामाथि गरेको यौन दुर्व्यवहारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको माईतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका एक शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै

विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

उनीहरूविरुद्ध तीन विद्यार्थीले किटानी जाहेरी दिएका थिए । विगत १ महिनादेखि यौन दुर्व्यवहार गरेको विषय कलेज प्रशासनलाई जानकारी गराउँदा पनि बेवास्ता गरेको भन्दै विद्यार्थीले कलेजअघि प्रदर्शन गरेका छन् ।

यौन दुर्व्यवहार गरेको आरोपमा माओवादी नेता पक्राउ

रसुवा । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका कालिका गाउँपालिका–३ धारापानीका

१५ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार, २० वर्षीय युवक पक्राउ

ती किशोरीलाई सुनकोशी गाउँपालिका–९ तेर्सेस्थित सार्वजनिक बाटोमा आइतबार बेलुकी मगरले यौन दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ ।