काठमाडौं । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले आफ्नो महत्वपूर्ण खेलाडी नेइमारविरुद्ध भएको दुव्यहावरको छानविन गर्न माग गरेको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा आफूमाथि