१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लागूऔषध र मुद्रा अपचलन मुद्दामा प्रवर्तन निर्देशनालयले बोलायो अभिनेत्री रकुल प्रीतलाई

एजेन्सी । प्रवर्तन निर्देशनालय (ईडी)ले लागूऔषध र मुद्रा अपचलन मुद्दामा दक्षिण भारतीय अभिनेत्री रकुल प्रीत सिंहलाई पत्र पठाएको छ। भारतीय सञ्चार माध्यमका अनुसार रकुललाई ईडीले दुई फरक मुद्दामा पठाइएको छ