१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुको बुद्धभूमिबाट ६ क्विन्टल रक्तचन्दनसहित ८ जना नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १ पत्थरकोटबाट प्रहरीले ६ क्विन्टल रक्तचन्दनसहित आठ जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीबाट ना ५ ख ७३८२ नम्बरको ट्रक र लु २ च १६३९ नम्बरको