२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


रक्साैल काठमाडौं रेलमार्गको अध्ययन सुरु

काठमाडौं । सरकारले रक्सोल काठमाडौं रेलमार्गको अध्ययन सुरु गदैछ । पूर्व सम्भाव्यता अध्ययन गरिसकेको सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अर्थात् फाइनल लोकशेन सर्भे गर्न लागेको रेल विभागले जनाएको छ ।