६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


देउवालाई रचनात्मक दवाव दिने शेखर पक्षको निस्कर्ष

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीति, गठबन्धनात्मक विषयहरूमा छलफल गरेको बताउनुभयो । उहाँले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताउनुभयो ।