२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सबै भूमिहीनलाई मेरै पालामा लालपूर्जा वितरण गर्छु : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दाबी गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आफ्नै पालामा सबै