२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


मुद्दा चलाउने प्रक्रियामा महान्यायाधिवक्ताको कार्यालयमाथि प्रधानमन्त्रीको हस्तक्षेप छैन : महान्यायाधिवक्ता वडाल

काठमाडौं । महान्यायाधिवक्ता रमेश वडालले मुद्दा चलाउने प्रक्रियामा महान्यायाधिवक्ताको कार्यालयमाथि प्रधानमन्त्रीको हस्तक्षेप नरहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै महान्यायाधिवक्ता वडालले आफू नियुक्त

संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्छु : महान्यायाधिवक्ता वडाल

काठमाडौं । महान्यायाधिवक्ता रमेश वडालले संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्ने बताउनुभएको छ । बिहीबार महान्यायाधिवक्ताको पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै महान्यायाधिवक्ता वडालले यस्तो बताउनुभएको हो । महान्यायाधिवक्ता वडालले

महान्यायाधिवक्त वडालले लिए शपथ

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश वडालले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई शपथ गराउनु भएको हो ।