काठमाडौं । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ६ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी राजस्व सकंलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म कार्यालयले ६
काठमाडौं । गंगा–दशहरा पर्वअन्तर्गत रसुवास्थित गोसाइँकुण्डमा स्नान गर्न भक्तजनहरु जान थालेका छन् । आज मंगलबारदेखि सुरू भएको गङ्गा–दशहरा विशेष मेला भर्नका लागि दुई सय भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेका छन्
काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत
यस्तै स्थानीय तहको निर्वाचन सम्पन्नपश्चात मतगणनास्थल तय गरी पाँचवटै स्थलमा सिसी क्यामेरासमेत जडान भइसकेको र मतदान सम्पन्न गराउने सबै कर्मचारी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको समेत उहाँले जानकारी दिनुभयो ।
मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरी २ सय ५५ कर्मचारी निर्वाचनमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्म प्रत्येक दिन अपराह्न ४ बजेपछि कुनै पनि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिइएको प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिनुभयो ।
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि रसुवामा आइतबार र सोमबार भएको मनोनयन दर्तामा पाँच जना निर्विरोध चयन भएका छन् । गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ र ५, कालिकाको वडा नम्बर
सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले दाबी विरोध उपर उजुरी दिनुभएको हो । उहाँले उम्मेदवारी दर्ताको क्रममा सुनुवारले दलित भएको आधिकारी पत्र पेश नगरेको भन्दै उजुरी दिनुभएको अधिकारीले बताउनुभयो ।
गाउँपालिका अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा (माओवादी केन्द्र) रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिनुभयो ।
एमाले रसुवाका सचिव जनार्दन ढकालका अनुसार गोसाईकुण्ड गाउँपालिकाको अध्यक्षमा कैसाङ नुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ, उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल, उपाध्यक्षमा चमेली गुरुङ चयन भएका छन् ।