काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय अझै अलपत्र परेको छ । गोदावरीमा राजधानी बनाउने निर्णय भए पनि प्रदेश सरकारको कार्यकाल भने जग्गाको स्वामित्व समेत नपाउँदै सकिएको हाे।