१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


शिल्पाका पतिलाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश

मुम्बईको एक अदालतले कुन्द्रालाई न्यायिक हिरासतमा पठाउने फैसला गरेको हो । राज कुन्द्रालाई २२ जुलाईमा पोर्न भिडियोको उत्पादन र प्रसार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

अश्लिल फिल्म बनाएको आरोपमा भारतीय अभिनेत्री शिल्पाका पति पक्राउ

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको छ । कुन्द्रालाई यसै सालको फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।