२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ताइवान आसपास आक्रमणपछि ह्वाइट हाउसले बोलायो चिनियाँ राजदूत

‘रातभर चीनको कारबाहीपछि, हामीले चीनका राजदूत किन ग्याङलाई ह्वाइट हाउस बोलाएर उत्तेजक कारबाहीबारे जानकारी लियौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले उक्त गैरजिम्मेवार कारबाहीको निन्दा गरेका छौं र ताइवान आसपासका क्षेत्रमा शान्ति

ब्राजिलको राजदूतमा काफ्ले नियुक्त

काठमाडौं । संघीय गणतन्त्र ब्राजिलको लागि नेपाली आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलको राजदूतमा काफ्लेलाई नियुक्त गर्नुभएको हो । काफ्लेको यसअघि नै संसदीय सुनुवाइ

राष्ट्रपतिद्वारा भारतसहित पाँच देशका लागि राजदूत नियुक्त

मंगलबार राष्ट्रपतिको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै स्पेन, डेनमार्क, रुस, भारत र भुटानका लागि राजदूत नियुक्त गरेको जानकारी गराएको हो ।

सात राजदूतको सपथग्रहण

शुक्रबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रस्तावित अमेरिकी राजदूत भन्छन्– ‘चीनको दुष्प्रचारको सामना गर्दै नेपालबाट एमसीसी अनुमोदन भयो’

राजदूत र्‍यान्डी बेरीको स्थानमा काठमाडौं आउन लागेका थम्प्सनले अमेरिकी सेनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सुनुवाइका क्रममा यस्तो बताउनुभएको हो ।

इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मी

श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरू सुनुवाइ, उजुरीको छानविन गर्दै

प्रस्तावित राजदूतबाट प्राप्त कागजात अध्ययन कार्यदललाई बुझाएको र उजुरीको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ९ गतेसम्ममा जवाफ दिन माग गरेको बताउनुभयो ।

साउदी अरेबियामा दूतावास भवन निर्माण र अस्ट्रेलिया सिधा उडानको पहल गर्ने प्रस्तावित राजदूतका योजना

बिहीबार संसदीय सुनुवाइ समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, कार्य क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदूत सुवेदीले साउदी अरेबियामा अध्ययन गर्न जाने विद्यार्थीहरूको छात्रवृत्ति कोटा बढाउन पहल गर्ने बताउनुभएको

रुस र स्पेनका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

नेपालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाएर जानुको विकल्प नभएको भन्दै प्रस्तावित राजदुत तुलाधरले त्यो सम्बन्धलाई अझ सुदृढ बनाउन रुससँगको सम्बन्ध जरुरी रहेको स्मरण गराउनुभयो ।

२० देशका लागि सिफारिस राजदूतविरुद्ध उजुरी दिन संसदीय समितिकाे आह्वान

१० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएको २० जना राजदूतहरूमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिनुभयो ।