काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तान सरकारले पुर्याएको सहयोगको प्रशंसा गर्नुभएको छ । नेपालस्थित पाकिस्तानी राजदुतावासले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न काठमाडौंमा गरेको कार्यक्रममा उहाँले विगतदेखिनै