१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा रामायणका ‘श्रीराम’ ले राजनीति गर्ने, बने भाजपाको सदस्य

काठमाडौं, चैत ६ । लोकप्रिय धारावाहिक ‘रामायण’मा भगवान श्रीरामको भूमिका निर्वाह गर्नुहुने अभिनेता अरुण गोविलले राजनीति थाल्ने हुनु भएको छ । उहाँ भारतीय जनता पार्टीमार्फत् राजनीतिमा लाग्नु भएको हो ।

मार्क्स र लेनिनको फोटो बेचेर कम्युनिष्टहरूले राजनीति गरे– कुमार लिङ्देन

संघीय लोकतान्त्रिक मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले मार्क्स र लेलिनको फोटो बेचेर नेपालका कम्युनिष्टले राजनीति गर्दै आएकोे आरोप लगाउनुभएको छ ।

राजनीतिक झगडाकाे सिकार बन्दै एसिडसम्बन्धी अध्यादेश, छिटो पारित गर्नुपर्नेमा सरोकारवालाको जोड

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिसक्दा पनि ती अध्यादेशहरू संसदमा अघि बढ्न सकेका छैनन् । जसका कारण एसिड आक्रमण विरुद्धको कानुन बनाउने अध्यादेश पनि राजनीतिक झगडाको सिकार हुन पुगेको छ ।

कसले हारेको हो ? कसले जितेको हो ?

नेकपा ओली गुटका उपनेता सुवासचन्द्र नेम्वाङले त ‘प्रधानमन्त्री ओली अदालतको फैसलापछि अझ शक्तिशाली भएको’ भन्न समेत भ्याए । केकति कारणले ओली शक्तिशाली भए भन्ने कुरा नेमाङ्ले जनतालाई स्पष्ट त भनेनन्

नेता पन्तले सासंद वलीलाई यसरी ‘फोन’ गरेर भने ‘सरी’

काठमाडौं । नेकपा दाहाल- नेपाल समूहका नेता रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीका विषयमा आफुले दिएको टिप्पणीबारे माफी माग्नु भएको छ । इमेजसँग कुरा गदै नेता पन्तले नराम्रो आशयले

सरकारले गणित विषयलाई प्राथमिकता नदिएको गणित समाजको गुनासो

काठमाडौं । नेपाल गणित समाजले सरकारले गणित विषयलाई प्राथमिकतामा नराखेको गुनासो गरेको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमका वक्ताहरूले सरकारले वेवास्ता गरे पनि गणित क्षेत्रमा दक्षिण एशियामा शीर्ष तीनमा नेपाल

प्रतिगमन जिरो माइल !

नेकपा दाहाल–नेपाल गुटकी नेतृ रामकुमारी झाँक्रीले हालै दिएको एमसीसी समर्थनको अभिव्यक्ति र भावी राष्ट्रपतिका लागि योजनै बनाएर लागेका दाहाल–नेपाल गुटका नेता झलनाथ खनालले त भन्न पनि भ्याइसकेछन् –‘मलाई राष्ट्रपति बनाइयो

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै, के संकटकाल लाग्ला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गर्नु भएको छ । सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजेका लागि बैठक डाकिएको छ । बैठकको अध्यक्षता परिषद्को प्रमुख

सर्वोच्चको फैसलापछि नयाँ पार्टी खोल्दै मन्त्री त्रिपाठी, अन्य दलका सांसदहरू पनि आउने

खिलनाथ ताजपुरियाकाठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी नयाँ दल खोल्ने तयारीमा लाग्नुभएको छ । २०७४ को निर्वाचन अघिसम्म तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालमा रहनु भएका त्रिपाठीले सूर्य चिन्हबाट निर्वाचनमा सहमागी हुनुभएको

जो जनैसम्म लगाउँदैन उसले धर्मको कुरा गर्ने ? ओलीले नौटंकी देखाए–रामचन्द्र पौडेल

काठमाडौं, माघ २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले धर्मको राजनीति नगर्न आग्रह गर्दै धर्मलाई उचाल्नेहरुले जनैसम्म नलगाउने टिप्पणी गर्नुभयो । प्रधानमन्त्री केपी ओलीले हालै पशुपतिनाथ मन्दिरमा गरेको पूजाआजातर्फ