गतवर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उहाँले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताउनुभयो ।
मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्न सञ्चार माध्यमहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।