२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भट्टराईप्रति करिश्माको कटाक्ष – यहि हो राजनीतिक संस्कार ?

काठमाडौं । केही समय सँगै सहकार्य गरेकी नायिका करिश्मा मानन्धरले डा. बाबुराम भट्टराईप्रति कटाक्ष गर्नुभएको छ । जनता समाजवादी पार्टीको जनसभामा सहभागी हुन आह्वान गरेको भट्टराईको फेसबुक स्टाटस सेयर गर्दै