सर्लाही सदरमुकाम मलंगवास्थित कवर्डहलमा आयोजित महाधिवेशनमा दिउँसाे तीन बजे आइपुगेका उनी साँझ छ बजे फर्किएका हुन् ।
आफ्नो नाममा पिताको नाम जोड्न पाउँदा एकदमै खुसी भएको राजपालले बताएका छन् । साथै उनले आफ्नो बुवाको नाम संसारले लिएको देख्दा भावुक भएको उल्लेख गरेका छन् ।