१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेतीको धार परिवर्तन गरेर खुलाइयो राजमार्ग, नदी बढे फेरि अवरुद्ध हुने

सेती नदीमा पानीको बहाव बढ्नेबित्तिकै राजमार्ग पुनः अवरुद्ध हुने उहाँ बताउनुहुन्छ । जतिसक्दो चाँडो दीगो रूपमा सडक सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ ।

हत्याको विरोधमा राजमार्ग बन्द

काठमाडौं । कैलालीमा गएराती एक युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । कैलाली, लम्कीका भुपेन्द्र बडुवालको गएराती टीकापुर नगरपालिका–१ मा छुरा प्रहार गरी हत्या भएको छ

बाढी–पहिरोले गण्डकी र सुदूरपश्चिमका चार राजमार्ग अवरुद्ध

राजमार्गमा पहिरो खसेका कारण हिजोदेखि राजमार्ग अवरुद्ध भएको हो । डोटीको जोरायल गाउँपालिका–१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

राजमार्गका खाल्डाखुल्डीले निम्त्यायो दुर्घटना

खिलनाथ ताजपुरीया काठमाडौं, असोज २७ । सडक विभागले राजमार्गमा भएका खाल्डा खुल्टी समयमै मर्मत नगर्दा प्रायजसो काठमाडौं उपत्यकाबाट छुट्ने गरेका लामो दुरीका सवारी साधन गन्तव्यसम्म नपुग्दै दुर्घटनाको सिकार बन्ने गरेका

पुर्वपश्चिम राजमार्ग अवरुद्ध, नवलपुरका ठाउँ–ठाउँमा अवरोध

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले गैडाकोटसँगै विनयी त्रिवेणी गाउँपालिका दाउन्नेमा माथिबाट पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग दुई तर्फी अवरुद्ध भएको बताउनुभयो ।

साउन ३१ देखि हराइरहेकी किशोरीको शव भेटियो, सत्यतथ्य पत्ता लगाउन माग गर्दै राजमार्ग अवरुद्ध

घटनाबारे अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले बुधबार पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

सुदूरपश्चिम सरकारद्वारा पूर्वपश्चिम राजमार्गमा सिसिटिभी जडान

आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको हाे ।

देशभरका १३ राष्ट्रिय राजमार्ग अवरुद्ध

बिहीबार बिहानसम्म ५६ राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार दुवैतर्फ सुचारु रहेका राजमार्गको संख्या ३५ रहेको छ । राजमार्गहरू पहिरोले अवरुद्ध बन्दा सवारीको लाम लागेको

गैँडाकोटमा डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध

गैंडाकोट नगरपालिकाभित्रका ४ वटा डाइभर्सन पूर्ण रूपमा बगाइसकेको र अर्को एउटा डाइभर्सन पनि आधाभन्दा बढी बगाइसकेको प्रहरीले जनाएको छ ।

पुल र सडक बगाएपछि चीनबाट मान्छेले बाेकेर तारिँदै स्याउ (तस्वीरहरू)

लिपिङ पुलको एकापट्टी पहिरो गएको र कोदारी नजिक पनि सडक भासिएपछि तातोपानी नाका हुँदै भित्रिएका स्याउहररू मानिसले नै बोकेर तारिएको हो ।