१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राप्रपा नेपालको अबको मुख्य एजेण्डा राजसंस्था पुनःस्थापना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पुनःस्थापना भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उहाँले

राजसंस्था फर्किने आशा जीवित छ : पशुपति समशेर जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद पशुपति समशेर जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद जबराले

राजसंस्था पुनःस्थापनाको एजेण्डा लिएर मतदातासँग भोट माग्छु : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनःस्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्ने बताउनुभएको छ । शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ मा

राजसंस्था पुनःस्थापना माग गर्दै धर्ना

काठमाडौं । शाही युवा शक्ति नेपालले राजतन्त्र पुनःस्थापनाको माग गर्दै धर्ना दिएको छ । शनिबार उक्त संगठनले नारायणहिटी दरबार (संग्रहालय) अगाडि राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो

राजसंस्था पुनः स्थापना असम्भव : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनः स्थापना असम्भव रहेको बताउनुभएको छ । राप्रपा नेपाल गण्डकीले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले राजतन्त्र पुनः स्थापनाको

‘संघीयता खारेजी, राजसंस्था र हिन्दु राज्यको पुनःस्थापना हुनुपर्छ’

७७ वटै जिल्लाबाट प्रतिनिधिको रुपमा काठमाडौं आएका प्रतिनिधिले राजसंस्था र हिन्दु राज्यको पुनःस्थापना गरी संघीयता खारेजीको मुद्दालाई सशक्त बनाउनु महाधिवेशनको उद्देश्य रहेको बताए ।

राजा र जनताबीच एकता हुनुपर्छ, लोकतन्त्रवादीहरू राजसंस्थासँग नझस्क : अध्यक्ष थापा

राप्रपाले २०६३ अघिको अवस्थामा देशलाई फर्काउन नचाहेको बताउँदै अध्यक्ष थापले आफूहरु मध्यधारमा रहेको उल्लेख गर्नुभयो ।

देशका बाह्य हस्तक्षेप बढ्यो, पहिचानका लागि हिन्दु राष्ट्र अपरिहार्य : संस्थापक अध्यक्ष चन्द

भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा चन्दले देशमा बाह्य हस्तक्षेप बढिरहेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

राजसंस्था पाखा लगाएपछि देश अभिभावकविहीन बन्यो– कमल थापा

अहिलेको प्रजातन्त्रमा सीमित दलका सीमित नेताहरूको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा ब्रह्मलुट गरिरहेको थापाको आरोप छ ।

संविधान र व्यवस्थाको औचित्यमाथि प्रश्न उठ्यो, अब बाटो परिवर्तन गरौं– कमल थापा

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरूसँग भएको भर्चुअल बैठकमा अध्यक्ष थापाले पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभइ व्यवस्था, नेता नभइ नीति र चालक नभइ बाटो