१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियाको राजापुर–२ का कांग्रेसको प्यानलै विजयी

उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार धारणिधर चौधरीले १ हजार १ सय ६५ मत प्राप्त गर्नुभएको छ ।

मेयरसहित पाँच सय जनाको राजीनामा

बर्दिया । नेकपा माओवादी केन्द्रका नेता एवं बर्दियाको राजापुर नगरपालिका मेयर शिवप्रसाद थारुले पार्टी छोड्ने घोषणा गर्नुभएको छ । लुम्बिनी प्रदेश कमिटीको निर्णयमा असहमति जनाउँदै उहाँले पार्टी छाड्ने घोषणा गर्नुभएको

राजापुर नगरपालिका बर्दियाकै उत्कृष्ट

जिल्लामै उत्कृष्ट नगरपालिकामा परेकाले बित्तीय समानीकरण अनुदान वाफत आर्थिक वर्ष २०७९/८० का लागि राजापुर नगरपालिकाले जिल्लामै सबैभन्दा बढी ६० लाख रुपैयाँ अनुदान पाउने भएको छ ।

बर्दियाका दुई कोभिड अस्पताललाई युनिकको सहयोग

बर्दिया, जेठ १९ । युनिक नेपाल बर्दियाले बर्दियाका दुई वटा कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड अस्पताल गेरुवा र राजापुरलाई स्वास्थ सामग्री सहयोग गरेको हो । युनिक

कोरोना महामारीकाबीच हथिया बाबा गणेश मन्दिरमा घुइँचाे, माघको मंगलबार भव्य मेला लाग्ने

केशव कोइरालाबर्दिया । बर्दियाको राजापुरमा रहेको हथिया बाबा गणेश मन्दिरमा कोरोनाको बाबजुद पनि दर्शनार्थीका घुइँचो लागेको छ । धार्मिक, ऐतिहासिक महत्त्व बोकेको हथिया बाबाको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वासमा

मन्त्री भट्टद्वारा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अनुगमन

बर्दिया, मंसिर ६ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शनिबार अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा मन्त्री भट्टले राजापुरमा रहेको आधुनिक

कर्णाली नदीको तटबन्ध फुट्न थाल्यो, बाढी जुनसुकै बेला बस्तीमा पस्न सक्ने

बर्दिया । बर्दियामा कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेकोे तटबन्ध फुट्न थालेको छ । राजापुर नगरपालीका–१ टिउनीमा नदी छेक्न बनाइएको बाँध धमाधम भत्कीन थालेको हो । तटबन्ध धमाधम भत्किन थालेपछि