काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड बन्द गर्न सरकारसंग माग गरेको छ । संघका अध्यक्ष राजिब ढुंगानाले एक बिज्ञप्ति मार्फत सरकारको लाचारी प्रति रोष प्रकट गर्नुभएको छ