काठमाडौं । पूर्व तेक्वान्दोकी खेलाडी संगीना वैद्यले राजीनामा दिएकी छन् । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा प्रक्रिया मिचेको भन्दै पूर्व तेक्वान्दोकी खेलाडी संगीना वैद्यले राष्ट्रिय खेलकुद परिषद्
काठमाडौं । निजामती सेवामा प्रवेश गरेका कर्मचारीहरू जागिरको बीचमै राजीनामा दिएर निस्कने क्रम बढेको छ । अधिकृत तहदेखि निम्न तहका कर्मचारीहरुले जागिर छाडेर हिँड्ने प्रवृत्ति बढ्दै जाँदा समेत सरकारले यसतर्पm
काठमाडौं । राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको २ घण्टा लामो छलफलपछि उनीहरू राजीनामा नदिई फर्किएका हुन्
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार नेपालले दिएको राजीनामा राष्ट्रपतिबाट आइतबार स्वीकृत भएको हो
काठमाडौं । सहकर्मी महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले राजीनामा दिएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक पालले राजीनामा पेश गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी
एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै राजधानी ढाकामा विशाल विरोधप्रदर्शन भएको छ । परिस्थितिलाई नियन्त्रणमा लिन र शान्तिसुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । राजधानीका मुख्य
कामाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिबारपनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । हालै प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको सरकार
काठमाडौं । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बूले राजीनामा दिनुभएको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले बुधबार राजीनामा घोषणा गर्नु भएको हो । जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने
काठमाडौं । अभिनेता नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समितिको संयोजक पदबाट राजीनामा दिएका छन् । शाहले बुधबार राजीनामा दिएसँगै रवीन्द्र खड्का, दीपाश्री निरौला, सुशान्तकुमार श्रेष्ठ र आकाश अधिकारीले पनि
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले पदबाट राजीनामा दिनु भएको छ । नेपाल टी–ट्वान्टी लिगमा विवाद, फिक्सिङ, समयमै खेलाडीले पैसा नपाएको कारण चौतर्फी आलोचना