२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्नुभएको छ । मन्त्री शर्माले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले मंगलबार अल्पकालिन अन्तरिम

गम्भीर आर्थिक संकटमा रहेको श्रीलंकामा मन्त्रीमण्डल विस्तार

विपक्षी पार्टीका नेताहरूले नयाँ सरकार गठनको विरोध गर्दै अनुभव नभएकाहरूलाई सरकारमा सामेल गराएको आरोप लगाएको छ । सरकारविरोधी प्रदर्शनका कारण अप्रिलको पहिलो हप्तामा मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका थिए ।

इमरान खानको पार्टीका सबै सांसद्ले राजीनामा दिने निर्णय

पाकिस्तानमा सोमबार नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनुभन्दा केही मिनेटअघि पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीका सांसदहरूले तल्लो सदन नेसन एसेम्ब्लीबाट सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।

कमल थापाका छोरा अभिषेकद्वारा राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा

अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिनुभएको हो ।

श्रीलंकामा राजीनामाकाे लहर, अर्थमन्त्रीले नियुक्त भएको भोलिपल्टै राजीनामा

‘यसबाट पर्न गएको असुविधाप्रति म खेद व्यक्त गर्दछु,’ उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म विश्वास गर्छु कि मैले सधैं देशको हितमा काम गरेको छु ।’

श्रीलंकामा गठबन्धन सरकारमा आबद्ध दलका ४० सांसदद्वारा समर्थन फिर्ता

राजापाक्षेको श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनमा आबद्ध दलहरूका ४० सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् ।

श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुने गरेको छ । आर्थिक संकटको विरोधमा सर्वसाधारण नागरिक सडकमा उत्रिएपछि कर्फ्यू लगाइएको छ ।

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुखले दिए राजीनामा

दाङ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले राजिनामा दिनु भएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज २२ गते उनलाई प्राधिकरणको सीईओ नियुक्त गरेको थियो

मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षकद्वारा राजीनामा, ‘ए’ डिभिजन लिगको नतिजा मुख्य बाधक

यस सिजनको लिगमा मनाङले ४ हार, ३ बराबरी र ६ जितको नतिजासहित पाँचौं स्थानमा रहनुपर्‍यो । कीर्तिमानी ८ पल्टको च्याम्पियन मनाङ २०६९ यता पहिलोपल्ट लिगको शीर्ष तीनमा पर्न असफल भएको

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले भौतिक रूपमै आन्दोलन चर्काउने

बारले १०५ दिन अघिदेखि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन तथा प्रधान न्यायाधीश जबराको राजीनामा माग गरि आन्दोलित हुँदै आएको छ ।