नेपाली कांग्रेस र आफूलाई अनावश्यक विवादमा तानिएको भन्दै मन्त्री हमालले राजीनामा दिन घोषणा गर्नुभएको हो ।
बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिनुभएको थियो ।
रायमाझीले मुलुकमा कुनै पनि एजेण्डा नभएको तर्क गर्दै तत्काल निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो । ‘मुलुकमा अहिले कुनै पनि एजेण्डा नै छैन,’ उहाँले भन्नुभयो, ‘संसद औचित्यविहीन भएकोले तत्काल निर्वाचनमा जानुपर्छ ।’
काठमाडौं, भदौ २२ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा
निर्देशिकाले आसन्न महाधिवेशनमा हुने प्रतिनिधि छनौटदेखि नै दलित प्रतिनिधित्वलाई निषेध गर्न खोजेको आरोप विश्वकर्माले लगाउनुभएको छ ।
वाटमोरले २०२१ को सुरुवातमा एक वर्षका लागि राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकको रुपमा रहने सम्झौता गर्नुभएको थियो ।
आफन्तको नाममा खरिद गरेर सेयर चलखेल गरेको भन्दै धितोपत्र बोर्डका भिष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदविरुद्ध अख्तियारमा समेत उजुरी परेको छ ।
स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआइ आफूले राजीनामा दिएको पनि उहाँले ट्वीटमा उल्लेख गर्नुभएको छ ।
काठमाडौं, साउन ८ । प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिनुभएको छ । सभामुखलाई भेटेर राजीनामा फिर्ता लिएको जानकारी उहाँले दिनुभएको हो । साउन
काठमाडौं, साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफू राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहेको भन्दै पुनःस्थापित प्रतिनिधि सभाको बैठक शुरु