अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार विहान उहाँकै निवास पुग्नुभएको हो ।
काठमाडौं, पुष १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गर्नु भएको छ । बिहीबार राष्ट्रिय
राजतन्त्र र सनातन हिन्दु धर्मले मात्र नेपालको समृद्धी र विकासमा टेवा पुर्याउने भन्दै अबको निर्वाचनमा राप्रपा पहिलो पार्टी हुने दाबी गरे ।
अध्यक्ष लिङ्देनले लामो समयदेखि अवरुद्ध संसद सूचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभएको भन्दै आपत्ति समेत जनाउनुभयो ।
उहाँले आफू कांग्रेस र कम्युनिष्टलाई मिलाएर हिँड्न सक्ने मान्छे भएकाले राप्रपाका कार्यकर्ताले चिन्तै लिनु नपर्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानविन गर्न आग्रह गर्नुभएको छ ।
‘गाउँमा कुनै कार्यक्रममा राजनीतिक दलका नेता जाँदै छन् भने कुन नेता आएछ होइन कुन चाहिँ चोर आएछ भन्छन्,’ उहाँले भन्नुभयो, ‘राजनीतिक नेतृत्वमा व्यापक खराबी छ, सुध्रनुको विकल्प छैन ।’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको हित लागि नयाँ शिराबाट पार्टीलाई अघि बढाउने बताउनु भएको छ । जित हासिल गरेलगत्तै ईमेज च्यानलसंग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । राप्रपा महाधिवेशनका क्रममा हिजो भएको मतदानको आज बिहाज सकिएको मत गणना अनुसार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता लिइरहनुभएको छ । २३ सय मतगणना सकिंदा ११ सय २१ मतसहित लिङ्देनले अग्रता