काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याउनुपर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गैरेले सरकारले शान्ति
उहाँले छोरीले आफ्नो जिम्मेवारी वहन गरेर र आफ्नो खुट्टामा बाँच्न सक्ने नहुन्जेलसम्म अभिभावकहरुले विवाह गरिदिनु नहुने बताउनुभयो । सांसद गैरेले विवाहका लागि उमेर नघटाउनका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण पनि गराउनुभयो