काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गर्नुभएको छ । गृहराज्य डेलवरको विलमिङटनबाट देशबासीलाई सम्बोधन गर्दै उहाँले मुलुकलाई विभाजित नगरेर जोड्ने बताउनुभयो