१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रातो मछिन्द्रनाथलाई बुङ्मति पुर्‍याइयो

काठमाडौं, भदौ २९ । ‘वर्षा र सहकाल’का देवता रातो मछिन्द्रनाथलाई बुङ्मति पुर्‍याइएको छ । बैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथयात्रा कारोना महामारीका कारण स्थगित गरिएपछि आज शुभ साइत जुराएर मछिन्द्रनाथलाई खटमा